• industrial business

  • debt finance

  • bank national

  • Zen Travel
    ebibaha
    NepalHorizons.com
    Sagarmatha TV
    ujjwal
    Kantipuronline
    SagarmathaTVnepal
    lovelypokhara
    accounting
    Sendhome
     

    नेपाल परिदृश्यका दोभान, देउराली, चौतारी , भज्याङ्ग जस्ता जन ज्रि्रोका नामलाई अमेरिका जस्तो र्सवाधिक विकसित देशमा र्सधष गरिरहेका हामी केही युवाहरुको पहल र सम्पर्ूण्ा श्रोता तथा शुभ चिन्तकहरुको माया ममता तथा हौसला र प्रेरणाले नेपाली भाषाको सामुदायिक रेडियो , रेडियो दोभानको नामले स्थापित हुन सकेको छ ।

    आज रेडियो दोभानले विश्वका महत्वपर्ूण्ा समाचार देखि लिएर राष्ट्रिय समाचार तथा नेपालको राजनैतिक, सामजिक,आर्थिक क्षेत्रका विविध विषयमा समेत शसक्त आवाज वुलन्द गर्दै आइरहेको छ ।

    मूलतः रेडियो दोभानले आफ्नो आधा दशकको यो कालखण्डमा निकै उतार चढावको सामाना गर्दै आइरहेको पर्रि्रेक्षमा हामीले वास्तविकरुपमा , यो विकसित भूमीको अत्यन्तै व्यस्त समयको व्यवस्थापन गदै , नेपाली भाषा, साहित्य का क्षेत्रका सक्दो योगदान पुराउने क्रम विगतमा जत्तिकै निरन्तर छ र रहिरहने छ ।

    यो आधा दशकको दौरानमा हामीले नेपालका नागरिक समाजका स्थापित राज नीतिज्ञ , कलाकार , व्यवसायिक व्यक्तिहरुलाई रेडियो दोभानको चिरफार कार्यक्रममा आमन्त्रण गरि उहाहरुको विचार हाम्रा श्रोताहरु निरन्तर पस्किरहेका छौ ।

    सिद्धान्तत् हाम्रो मौलिक उद्धेश्य भनेको, विभिन्न पेशा व्यवसाय गरेर अमेरिकामा स्थायी वा अस्थायी वसोवास गरिरहनुभएका आदरणीय नेपाली दाजुभाइ तथा नेपाली भाषा प्रमी दाजुभाइको सेवामा ताजा समाचारहरु तथा मौलिक नेपाली भाषाका कार्यक्रम उत्पादन तथा प्रशारण गर्नु नै हो । तपाई श्रोताहरुले दिनुभएको स्नेहको कारण आज रेडियो दोभान हरेक हप्ता आइतवार दिनको १ वजे देखि २ वजे सम्म पूवीय समय अनुसार प्रत्यक्ष प्रशारण गर्दै आइरहेका छौ ।

    तपाईहरुको सुविधालाई ध्यानमा राखेर हामीले उत्पादन तथा प्रशारण गरेको कार्यक्रमलाई इन्टरनेटमा समेत प्रस्तुत गरिरहेको यहाहरुलाई विविद नै छ ।

    आज रेडियो दोभान, विश्वको हरेक कुनामा वसेर पनि तपाई आनन्दले सुन्न सक्नुहुनेछ ।

    रेडियो दोभानले विभिन्न पेशा व्यवसाय गरेर अमेरिकामा वस्ने नेपालीलाई नेपाली समुदायमा उसको व्यवसाय तथा उ भित्र भएको प्रतिभालाई परिस्कृत गराउने देखि लिएर , नेपालवाट वेला वेलामा विभिन्न कार्यक्रममा सहभागी हुन आउने नेपालका विविध क्षेत्रका प्रतिनिधीहरुको विचारहरु चिरफारका माध्यमवाट प्रस्तुत गरिरहेको छ । आगामी दिनमा , हाम्रा कार्यक्रमहरु अरु उपयोगी र सूचनामूलक होस भन्नका लागि हामी सदैव तपाई श्रोत्राहरुको सल्लाह , सुझाव तथा प्रतिकृया हाम्रो ठेगनामा प्राप्त हुने छ भन्ने पर्ूण्ा विश्वास छ ।
     
     
    AUG 29, 2010
  • Click here to listen
  • Live update from two different community picnic
     
     
    Live Radio, Every Sunday 1:00-2:00 PM or Call Station at 301-983-5950
    kl5Nnf k|;f/0fx?
    AUG 15, 2010
  • Click here to listen
  •    Interview with senior musician sambhujeet Baskota..more
    AUG 08, 2010
  • Click here to listen
  •    Immigration update and Live report from NASO picnic..more
    AUG 22, 2010
  • Click here to listen
  •    Interview with President of Dharan America samaj Bijaya Thapa..more
    More Archives
     External Links
     NepalHorizons.com
     Radionepal
     BBC Nepali
     Sagarmatha TV
     NepalJapan.com
     NepaliPost.com
     Khasskhass.com
     Pressnepal.com
     EnepalNews.com
     sajha.com
     NepaliMan.com
     Nepalnews.com
     Freenepal.com
     Hindisong
     Nepalkhabar.com
     Nepal dubai.com
     Samudrapari.com
     Bhajan AArati
     Nepali Calendar
     Murchunga.com
     Election Report
     arghakhnchi
    © Entertainment Portal. All Rights Reserved.
    Designed by Hitechvalley iNet